समाचार

धरान वर्ष खेलाडी घोषणा

धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितिले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ। मिति २०७६।०२।१० गते सम्पन्न धरान वर्ष खेलाडी घोषणा कार्यक्रममा धरानका गल्फ खेलाडी शुक्र राईलाई धरान वर्ष खेलाडी

निजि क्षेत्रको लगानिका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७६ वैशाख १९ गते धरान उपमहानगरपालिका, पर्यटन विकास समितिको आयोजनामा निजि क्षेत्रको लगानिका लागि अभिमुखीकरण कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३३ जना युवाहरुले

निर्देशन सम्बन्धमा।

कार्यक्रम माँग गर्ने सम्बन्धमा।

व्हिल चेयर वितरण कार्यक्रम

धरान उपमहानगरपालिकाको सहयोग र धरान अपाङ्ग पुनर्स्थापना केन्द्रको सहकार्यमा ८ वटा व्हिलचेयर, २ वटा वाल्कर र १ थान बैशाखि कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीद्वारा आज मिति २०७६।१।८ गते अपाङ्गत्व भएकाहरुलाई

व्यक्तिगत घटना दर्ता सम्बन्धि अन्तरक्रिया कार्यक्रम

व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम मनाउने क्रममा मिति २०७६।१।४ गते कार्यवाहक नगर प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सचिवहरु सङ्ग व्यक्तिगत घटना दर्ताको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा महाशाखा प्रमुखको स्वागत

शिक्षा महाशाखा प्रमुख उपसचिव श्री रत्न बहादुर कट्वाललाई मिति २०७६।१।४ मा धरान उपमहानगरपालिकाको कार्यालयमा स्वागत गरिएको छ।

वडा नंं. १६ पूर्ण खोप सुनिश्चित वडा घोषणा कार्यक्रम

धरान उपमहानगरपालिका वडा नं. १६ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ।

सरसफाई कार्यक्रम सम्पन्न

६९ औ प्रजातन्त्र दिवसका अवसरमा धरान उपमहानगरपालिले आयोजना गरेको ३ दिने सरसफाई अभियान सम्पन्न भएको छ। उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख, वडाध्यक्ष ज्हयूरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न संघ

चन्द्रागिरी नगरपालिकाको टोलिलाई स्वागत

चन्द्रागिरी नगरपालिकाको नगर उप-प्रमुख लिशा नकर्मी र अन्य जनप्रतिनिधि सहितको टोलिलाई धरान उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी लगायत जनप्रतिनिधिहरुले मिति २०७५।११।६ मा स्वागत गर्नु भयो।