महा भूकम्प २०७२ वैशाख १२ को भूकम्पिय क्षतिको स्मरण गर्दै धरान उपमहानगरपालिका कार्यालय द्वारा मिति २०७३ बैशाख १२ गते महा भूकम्प स्मरण दिवस सरोकारवालाहरु सँग “राष्ट्रिय भवन संहिता तथा शुरक्षित आवास निर्माण” विषयक एक दिने अन्त्क्रियात्मक गोष
धरान उपमहानगरपालिका कार्यालयको आयोजनामा मिति २०७२ चेत्र ४ गते शनिवार बृहद सरसफाई कार्यक्रम “ सफा धरान : हाम्रो धरान ! सफा धरान : हाम्रो अभियान !!सरसफाई
यही मिति २०७२/१२/०५ गते शुक्रवारका दिन धरान उपमहानगरपालिका वडा न २३ छतिउन चोक अन्तर्गत पाँचकन्या सामुदायिक वनको प्राङगणमा दिनको १२ बजेदेखि "धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइने सेवा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम धरान उपमहानगरपलिकाको आयोजना तथा महिला संजाल धरान उपमहानगर सम
धरान उप-महानगरपालिका कार्यालयको आ.व.२०७३/०७४ को लागि वार्षिक वजेट, कार्यक्रम तथा नीति मिति २०७२ माघ २१ गते बिहीवार कार्यालय प्रमुख तथा कार्यकारी अधिकृत श्री टीकादत्त राईज्यूबाट प्रस्तुत भएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय बिराजबहादुर बिष्टज्यू, सहायक मन्त्री- संघीय मामिला तथा स्थानीय विक
धरान उप-महानगरपालिका कार्यालयले सामाजिक परिचालन कार्यक्रम अन्तर्गत सामाजिक परिचालन कार्यक्रमका प्रत्यक्ष सरोकारवालाहरू सँग एक दिने सामाजिक परिचालन विषयक प्रगति समिक्षा तथा अन्तर्कृया कार्यक्रम मिति २०७२ माघ १० गते आइतवार सम्पन्न गरेको छ ।
धरान उप-महानगरपालिका क्षमता विकास योजना -Capacity Development Plan 2071-072) अन्तर्गतका योजनाहरू मध्ये घरधनीहरुलाई भवन संहिता सम्वन्धी अनुशिक्षण दिने कार्यक्रम समुदायको क्षमता विकास तथा नगरपालिकाको संस्थागत क्षमता विकास अन्तर्गतको कार्यक्रम हो । नयाँ घर निर्माणको लागि स्वीकृत पाएका घरधनीहरूलाई मा