जनजागृति समाज को आयोजना तथा धरान उपमहानगरपालिका कार्यालय को सहयोगमा एक दिवसको कार्यक्रम माघ ५ गते शनिवार भएको थियो । कार्यक्रमको प्रशिक्षकको रुपमा सूचना अभियन्ता बिष्णु चौलागाईंले गरेका थिए ।
दोस्रो मेयरकप स्कुल ओलम्पिक २०७५ मंसिर १७ गते समापन भएको छ। सबै खेलहरु सम्पन्न हुँदा डिपोट स्कुल १२ स्वर्ण सहित प्रथम भएको छ। त्यस्तै सैनिक स्कुल ११ स्वर्ण जितेर दोस्रो
मेयरकप स्कुल ओलम्पिक २०७५ को मिति २०७५।०८।१६ गतेका खेलहरु सम्पन्न हुँदाको पदक तालिकामा प्रथम डिपोट स्कुल, दोस्रो सैनिक आ. विद्यालय र तेस्रो स्थानमा सुनाखरी स्कुल रहेका छन्।
दोस्रो मेयरकप स्कुल ओलम्पिक अन्र्तगत विहिबार भएको कबड्डी खेलको फाइनल खेलमा केके इन्टरनेशनल स्कुलले स्वर्ण पदक जितेको छ । कवड्डीमा सुनाखरीले कास्य पदक जितेको छ भने धरान लिगामेन्ट स्कुलले रजत
मेयरकप स्कुल ओलम्पिक २०७५ को मिति २०७५।०८।११ गतेका खेलहरु सम्पन्न हुँदाको पदक तालिकामा प्रथम डिपोट स्कुल, दोस्रो सैनिक आ. विद्यालय र तेस्रो स्थानमा नवज्योति स्कुल रहेका छन्। हालसम्म तेक्वाण्डो, एथ्लेटिक्स,
मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत बुद्धिचाल प्रतियोगिता धरान उपमहानगरपालिकाको एसोसिएसन हलमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा धरान लिगामेन्ट स्कुलका आर्य राई प्रथम भए। त्यस्तै पर्वत सेकेण्डरी स्कुलका आशिष लिम्बु दोस्रो
मिति २०७५ मंसिर ८ देखि ९ गते सम्म सम्पन्न मेयर कप ब्याडमिन्टन प्रतियोगिता अमर सेवा समाजको ब्याड्मिन्टन हलमा सम्पन्न भएको छ। समापन कार्यक्रमको सभापतित्व सुनसरी जिल्ला ब्याडमिन्टन संघका सचिब एवं
मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत भलिबल खेल सम्पन्न भएको छ। सो खेलमा छात्र तर्फ १४ विद्यालय र छात्रा तर्फ १० विद्यालयले सहभागिता जनाएका थिए। जसमा निम्न विद्यालयहरुले पदक जितेका छन्। छात्र
धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितीकाे अायाेजनामा दाेश्राे मेयरकप स्कुल अाेलम्पिक २०७५ मङसिर ५ गतेबाट सुरू भएकाे छ । धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राइकाे अध्यक्षतामा भएकाे
मिति २०७५ साल कार्तिक १२ गते सोमबार प्रमुख प्रशासकिय अधिकृत श्री सुमन घिमिरे ज्यूको विदाई कार्यक्रम भयो। सोहि कार्यक्रममा सरुवा भइ जाने कृषि अधिकृत श्री नन्द किशोर अधिकारी ज्यूको पनि विदाई