FAQs Complain Problems

News and Notices

सहकारी संस्थाहरुलाई अनलाइन रेकर्डिङ्ग प्रणाली सम्बन्धी सूचना

सहकारी संस्था लिमिटेडहरुलाइ ब्यबस्थित गर्न नेपाल सरकारले अनलाइन रेकर्डिङ प्रणालीमा रहनकालागि  सम्वन्धित संस्थाहरुलाइ आ-आफ्नो इमेल एड्रेस तथा पासवर्ड उपलब्ध गराउने भएकाले धरान उपमहानगरपालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरुलाइ धरान उपमहानगरकार्यपालिकाको आर्थिक विकास महाशाखामा सम्पर्ककालागि

राष्ट्रिय भिटामिन ए कार्यक्रमको सूचना

यहि मिति २०७५ साल कार्तिक १४ र १५ गते ६ महिना देखि ५९ महिना सम्मका सम्पुर्ण वालवालिकालाई भिटामिन ए तथा १२ महिना देखि ५९ महिना सम्मका वालवालिकालाई जुकाको औषधि र ६ महिना देखि २४ महिना सम्मका वालवालिकालाई शुष्म पोषक तत्व (वालभिटा) 

सहकारी प्रशिक्षालयको कार्यालय शूभारम्भको जानकारी

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, बिराटनगर अन्तर्गत सहकारी प्रशिक्षालय, सुनसरी, ईनरुवा नामक कार्यालय साविकको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरी, ईनरुवाको भवनमा मिति २०७५।०७।२८ गतेबाट सुभारम्भ भएको सबैलाई जानकारी गराइन्छ।

 

धरान स्वास्थ्य चौकि, छाता चोकमा उपलब्ध सेवा सम्बन्धि जानकारी

तपसिल बमोजिमका स्वास्थ्य सेवा धरान स्वास्थ्य चौकि, छाता चोकमा उपलब्ध छ।

  • ९ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा(औषधिबाट)
  • अस्थाई परिवार नियोजन सेवा, IUCD, implant, depo, pills, condom
  • सुत्केरी सेवा, खोप सेवा, पोषण सेवा, OPD सेवा
  • DOTS सेवा     

Pages