FAQs Complain Problems

News and Events

राष्ट्रिय भिटामिन ए कार्यक्रमको सूचना

यहि मिति २०७५ साल कार्तिक १४ र १५ गते ६ महिना देखि ५९ महिना सम्मका सम्पुर्ण वालवालिकालाई भिटामिन ए तथा १२ महिना देखि ५९ महिना सम्मका वालवालिकालाई जुकाको औषधि र ६ महिना देखि २४ महिना सम्मका वालवालिकालाई शुष्म पोषक तत्व (वालभिटा) 

सहकारी प्रशिक्षालयको कार्यालय शूभारम्भको जानकारी

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, बिराटनगर अन्तर्गत सहकारी प्रशिक्षालय, सुनसरी, ईनरुवा नामक कार्यालय साविकको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरी, ईनरुवाको भवनमा मिति २०७५।०७।२८ गतेबाट सुभारम्भ भएको सबैलाई जानकारी गराइन्छ।

 

धरान स्वास्थ्य चौकि, छाता चोकमा उपलब्ध सेवा सम्बन्धि जानकारी

तपसिल बमोजिमका स्वास्थ्य सेवा धरान स्वास्थ्य चौकि, छाता चोकमा उपलब्ध छ।

  • ९ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा(औषधिबाट)
  • अस्थाई परिवार नियोजन सेवा, IUCD, implant, depo, pills, condom
  • सुत्केरी सेवा, खोप सेवा, पोषण सेवा, OPD सेवा
  • DOTS सेवा     

मेलमिलापकर्ता तालिम सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा नेपालको संविधानले दिएको अधिकार, स्थानिय सरकार सञ्चालन ऐन, २०७४ र धरान उपमहानगरपालिका न्यायिक समिति कार्यविधि २०७५ अनुसार मेलमिलापकर्ता सम्बन्धी तालिम यहि मिति २०७५ साल माघ २९ गते देखि फाल्गुण ७ गतेसम्म राखिएको हुँदा इच्छुक वासिन्दाले आफ्नो वडा कार्यालयमा मिति २०७५ साल माघ १७ गते

Pages