FAQs Complain Problems

News and Notices

प्रमुख प्रशासकीय अधिकृतको विदाई सम्पन्न

घरान। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गणेशप्रसाद तिम्सिनाको विदाई नगर कार्यपालिका कार्यालयले विदाई सम्पन्न गर्यो। नगर प्रमुख उपप्रमुख लगायत कर्मचारीहरूले खादा पुष्पगुच्छाद्वारा विदाई गरियो। 

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन गरिएको

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको लागि करारमा १ जना सूचना प्रविधि अधिकृतको आवस्यकता आह्वान गरिएकोमा उक्त विज्ञापनमा आवेदन गर्ने उम्मेदवारहरुको लिखित प्रयोगात्मक तथा अन्तर्वार्ताको प्रकृयाबाट परीक्षा लिई अन्तिम नतिजा प्रकाशन गरिएको छ।

नगरको मासिक आय व्यय विवरण २०७४ माघ

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०७४ माघ महिनाको आय व्यय विवरण सार्वजनिक गरेेको छ।

 

IT Officer को लिखित परीक्षाको नतिजा प्रकाशन भएको सूचना

मितिः २०७४।११।२३

 

विषयः लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको ।

पार्किङ्गको लागि जग्गा लिजमा लिनेबारेको सूचना

मितिः २०७४।११।१०

 

जग्गा लिजमा लिने सम्बन्धी १५ दिने सार्वजनिक सूचना

IT Officer(सूचना प्रविधि अधिकृत) को छोटो सूचि प्रकाशन भएको सूचना

सूचना प्रविधि अधिकृतको छोटो सूचि प्रकाशन

धरान २०७४।११।९ बुधबार। धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको लागि सूचना प्रविधि अधिकृत १ जना करारमा नियुक्ति गर्नका लागि व्लाष्ट टाईम्स राष्ट्रिय दैनिकको मिति २०७४।१०।८ को अङ्कमा प्रकाशित भएकोमा सो सूचना बमोजिम ९ जना आवेदकहरुले आवेदन दिएकोमा छनौट तथा सिफारिस समितिले मूल्याङ्कन गरी निम्

वेवसाईट अद्यावधिक हुँदै

धरान, २६ कार्तिक।

धरान उपमहानगरपालिकाको वेवसाईट अद्यावधिक गरिँदै छ। पुनर्संरचना पश्चातका कतिपय सूचनाहरु र तथ्याङ्क फरक परेको हुँदा यसलाई अन्यथा नलिईदिनुहुन र धैर्य गरिदिनुहुन धरान उपमहानगरपालिका अनुरोध गर्दछ।

धरान नगरको ऐन नियमहरु वेवसाईटमा

धरान, २२ कार्तिक। धरान उपमहानगरपालिकाको नगर सभाद्वारा पारित ऐन नियम तथा अन्य सबै कानुनी कागजातहरु अब धरान उपमहानगरपालिकाको आधिकारिक वेवसाईट www.dharan.gov.np मा उपलव्ध हुने ब्यहोरा सबैको जानकारीका लागि प्रकाशन गरिएको छ। उपमहानगरपालिकाबाट पारित भएका ऐन नियम त

धरान उपमहानगरपालिका को राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी प्रारम्भिक कार्यशाला संचालन

धरान, १४ कार्तिक । धरान उपमहानगरपालिकाको राजश्व सुधार सम्बन्धमा धरान उपमहानगरपालिकाको आयोजना तथा UNCDF (राष्ट्र संघीय पुँजी विकास कोष) को सहयोगमा २०७४ कार्तिक १४ र १५ गते संचालन भएको छ। उक्त कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, राजश्व शाखाका कर

प्रमुख प्रशासकिय अधिकृतको स्वागत र परिचय कार्यक्रम

धरान, कार्तिक ८। धरान उपमहानगरपालिका नगर कार्यपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत श्री गणेशप्रसाद तिम्सिनाले उपमहानगरपालिकामा पदभार ग्रहण गर्नु भएको छ। यस अघी उहाँ पर्यटन कार्यालय काकरभिट्टाको कार्यालय प्रमुखको रुपमा रहनु भएको थियो। मिति २०७४ असोज २७ गते उपस्थित हुनु भएको र आज २०७४ कार्तिक

धरान उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री तारा सुब्बा तथा नगर उप-प्रमुख श्री मञ्जु भण्डारी (सुवेदी) ले पद भार ग्रहण गर्नु भयो ।

धरान उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री तारा सुब्बा तथा नगर उप-प्रमुख श्री मञ्जु भण्डारी (सुवेदी) ले पद भार ग्रहण गर्नु भयो र आजै ३ बजे पहिलो नगर कार्यपालिकाको वैठक बस्दैछ ।

Pages