सार्वजनिक खरीद / बोलपत्र सूचना

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन गरिएको

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको लागि करारमा १ जना सूचना प्रविधि अधिकृतको आवस्यकता आह्वान गरिएकोमा उक्त विज्ञापनमा आवेदन गर्ने उम्मेदवारहरुको लिखित प्रयोगात्मक तथा अन्तर्वार्ताको प्रकृयाबाट परीक्षा लिई अन्तिम नतिजा प्रकाशन गरिएको छ।

IT Officer को लिखित परीक्षाको नतिजा प्रकाशन भएको सूचना

मितिः २०७४।११।२३

 

विषयः लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको ।

पार्किङ्गको लागि जग्गा लिजमा लिनेबारेको सूचना

मितिः २०७४।११।१०

 

जग्गा लिजमा लिने सम्बन्धी १५ दिने सार्वजनिक सूचना

IT Officer(सूचना प्रविधि अधिकृत) को छोटो सूचि प्रकाशन भएको सूचना

सूचना प्रविधि अधिकृतको छोटो सूचि प्रकाशन

धरान २०७४।११।९ बुधबार। धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको लागि सूचना प्रविधि अधिकृत १ जना करारमा नियुक्ति गर्नका लागि व्लाष्ट टाईम्स राष्ट्रिय दैनिकको मिति २०७४।१०।८ को अङ्कमा प्रकाशित भएकोमा सो सूचना बमोजिम ९ जना आवेदकहरुले आवेदन दिएकोमा छनौट तथा सिफारिस समितिले मूल्याङ्कन गरी निम्

आ.व. २०७३।७४ का लागि आवश्यक विभिन्न सामाग्रीहरूको बोलपत्र / दरभाउपत्र सम्बन्धी मिति २०७३।०४।२६ गतेको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित सूचनामा सच्चाइएको

यस कार्यालयको आ.व. २०७३।७४ का लागि आवश्यक विभिन्न सामाग्रीहरूको बोलपत्र / दरभाउपत्र सम्बन्धी मिति २०७३।०४।२६ गतेको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित सूचनामा सच्चाइएको छ ।

सच्चाइएको सूचना यहाँ संलग्न Attachment मा उपलब्ध छ ।