यस कार्यालयले संकलन गर्ने मालपोत(भुमीकर) र सम्पती कर (एकिकृत सम्पती कर) संकलन गर्ने कार्य अभिलेख र सफ्टवेर अध्याबधिक गर्नु पर्ने भएको हुँदा मिति २०७५/४/१ गते देखि २०७५/४/१५ गते सम्म कर संकलन कार्य स्थगन गरिएको ब्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
धरान उपमहानगरपालिकाले २०७५ साल भित्रमा धरानलाई वालमैत्री नगर घोषणा गर्ने भएको छ । वालमैत्री स्थानिय शासन कार्यान्वयन गर्ने प्रकृयामा उपमहानगरपालिका रहेको र त्यसका सुचकहरु पुरा गर्न वडावडामा कार्यहरु भईरहेको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बताउनु भयो। धरानले चालु आर्थिक बर्षमा सात वटा वडा
नेपाल नगरपालिका संघको प्रादेशिक इकाई को बैठक मिति २०७४/१२/१६ शुक्रबारका दिन धरान नगरपालिकाको सभा हलमा सम्पन्न भयो। सो बैठक को अध्यक्षता नेपाल नगरपालिका संघ १ नं. प्रदेशका अध्यक्ष तथा इलाम नगरपालिका मेयर महेश बस्नेत ज्युले गर्नु भएको थियो। सो बैठकमा प्रदेश नं.