FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।

प्रस्तुत विषयमा यस धरान उपमहानगरपालिका सामाजिक सुरक्षा भत्ता वितरण अन्तर्गत राष्ट्रिय
बाणिज्य बैक, धरान शाखाबाट वितरण भएको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३१३२ जना लाभग्राहीहरुको
बैंक खाता निष्कृय रहेको विवरण बैंकबाट प्राप्त भएकोले १५ दिन भित्र यसै साथ संलग्न विवरण बमोजिमका
लाभग्राही तथा सम्बन्धित लाभग्राहीका हकवालाले सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा आवश्यक
'कागजात सहित सम्पर्क गर्नु हुन अनुरोध छ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.