FAQs Complain Problems

मेलमिलापकर्ता तालिम सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा नेपालको संविधानले दिएको अधिकार, स्थानिय सरकार सञ्चालन ऐन, २०७४ र धरान उपमहानगरपालिका न्यायिक समिति कार्यविधि २०७५ अनुसार मेलमिलापकर्ता सम्बन्धी तालिम यहि मिति २०७५ साल माघ २९ गते देखि फाल्गुण ७ गतेसम्म राखिएको हुँदा इच्छुक वासिन्दाले आफ्नो वडा कार्यालयमा मिति २०७५ साल माघ १७ गते भित्र सम्पर्क राख्न हुन अनुरोध छ।

पुनश्च: मेलमिलापकर्ताका लागि आवश्यक योग्यता तथा तालिम सम्बन्धी विस्तृत जानकारी सम्बन्धीत वडा कार्यालयबाट प्राप्त हुने समेत जानकारी गराइन्छ।