FAQs Complain Problems

News and Notices

बजार अनुगमन बारे सूचना

मिति २०७६/१२/१० गते धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षताना बसेको बैठकको निर्णय अनुसार हाल बजारमा अनावश्यक ग्यासको स्टोक राख्ने गरेकोले बजारमा ग्यास अभाव भएको भन्ने बुझिएकोले अनावश्यक स्टक गर्ने साथै अनाधिकृत रुपमा अन्य खुद्रा सामानसँग ग्यास बिक्रि गर्ने गरेको भन्ने बुझिएकाले त्यस्तो

अत्यन्त जरुरी सूचना

हाल विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा समेत देखा परिसकेको छ । यसलाई रोकथामका लागि धरान उपमहानगरपालिकाले अत्यावश्यक सेवा वाहेक सबै सेवाहरु बन्द गरेको तर त्यसबाट मात्र रोकथाम संभव नहुने भएकाले तपसिलका कामहरु गर्न सबै नगरवासीमा हार्दिक अनुरोध छ ।

तपसिल

Pages