FAQs Complain Problems

News and Events

धरान वर्ष खेलाडी घोषणा

धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितिले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ। मिति २०७६।०२।१० गते सम्पन्न धरान वर्ष खेलाडी घोषणा कार्यक्रममा धरानका गल्फ खेलाडी शुक्र राईलाई धरान वर्ष खेलाडी घोषणा गरिएको हो। सोहि कार्यक्रममा उत्कृष्ट पुर्वखेलाडी सम्मानबाट टेवलटेनिसकी पुर्वअन्तराष्ट्रिय खेलाडी

वडा नं. २० मा कर संकलन शुरु

धरान उपमहानगरपालिका वडा नं. २० मा वडा कार्यालयबाट नै कर संकलन शुरु भएको छ। यहि जेठ १६ गते एक कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले अनलाइन सफ्टवेयरबाट कर संकलन गरी सो कार्यको थालनि गर्नु भएको हो।

गीत रचना उपलब्ध गराउने बारेको सूचना

गीत सङ्गीतका माध्यमबाट धरानको पहिचान एवम् गौरववृद्धि गराउँदै धरानको पर्यटन प्रवर्द्धन गराउने धरान उपमहानगरपालिकाको उद्देश्य बमोजिम तपसिलमा उल्लिखित नियमका परिधिभित्र रही यो सूचना प्रकाशित भएका मितिले २२ दिनभित्र आफ्नो गीत रचना उपलब्ध गराउन समस्त रचनाकार महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ ।

तारा सुब्वा स्मृति–ग्रन्थका लागि संस्मरण–आलेख उपलब्ध गराइदिन आह्वान

धरानका लोकप्रिय नेता, मेयर तारा सुब्बाको निधनपश्चात उहाँको अभाव खट्किरहेकै छ । वहाँका सुकर्महरूको स्मृतिसम्मानमा धरान नगर सरकारले तारा सुब्बा स्मृतिग्रन्थ प्रकाशनको तयारी गरिरहेको अवगत गराउँदै तारा सुव्वासँगको

वडा नं. ४ मा कर संकलन शुरु

सेवाग्राहीलाई सहज, छिटो र छरितो सेवा प्रदान गर्नको निम्ति  वडा नं.

विश्व वातावरण दिवस तथा डेंगु नियन्त्रण कार्यक्रम

धरानमा बढेको डेंगु प्रकोप नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु सँग वृहत जनचेतना तथा जन परिचालन अभियान शुरु गरेको छ । डेंगु प्रकोप नियन्त्रण का लगि लामखुट्टेको लार्भा नष्ट गर्न घर दैलो अभियान समेत संचालन गरिएको छ । विश्व वातावरण दिवशको अवसर पारेर बुधवार वृहत जनचेतना र्यालीको आयोजना गरिएको थियो । धर

Pages