FAQs Complain Problems

धरान नगरको ऐन नियमहरु वेवसाईटमा

धरान, २२ कार्तिक। धरान उपमहानगरपालिकाको नगर सभाद्वारा पारित ऐन नियम तथा अन्य सबै कानुनी कागजातहरु अब धरान उपमहानगरपालिकाको आधिकारिक वेवसाईट www.dharan.gov.np मा उपलव्ध हुने ब्यहोरा सबैको जानकारीका लागि प्रकाशन गरिएको छ। उपमहानगरपालिकाबाट पारित भएका ऐन नियम तथा कार्यविधि निर्देशिकाहरुका लागि उक्त वेवसाईटको पुछारमा रहेको कानुनी दस्तावेजहरु (विधायन) शिर्षक अन्तर्गतका लिङ्कहरुमा थिच्नु भै डाउनलोड गर्न सकिनेछ।