धरान उपमहानगरपालिकालाई २०७५ साल भित्रमा बालमैत्री नगर घोषणा गर्ने योजना अनुरुप २०७५ साल भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसर पारी २० नम्बर वडालाई बालमैत्री घोषणा गरिएको छ ।उक्त कार्यक्रममा
धरान उपमहानगरपालिकाले २०७५ साल भित्रमा धरानलाई वालमैत्री नगर घोषणा गर्ने भएको छ । वालमैत्री स्थानिय शासन कार्यान्वयन गर्ने प्रकृयामा उपमहानगरपालिका रहेको र त्यसका सुचकहरु पुरा गर्न वडावडामा कार्यहरु भईरहेको धरान