जनप्रतिनिधि/पदाधिकारी

नगर प्रमुख स्वर्गीय श्री तारा सुब्बा ज्यु प्रति हार्दिक श्रदाञ्जली
-
मञ्जु भण्डारी (सुवेदी)
उप प्रमुख
९८५२०३८६००
सुमन घिमिरे
प्रमुख प्रशासकीय अधिकृत
९८५२०७३१११

धरान परिचय

पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो प्रदेश नं १ को सुनसरी जिल्लामा पर्छ ।


महाभारतकालीन ईतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको ईतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको किम्वदन्ति र दन्तकाली मन्दिरको अवस्थिति एवं ५०० वर्ष पहिले बंगालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरुबाट यो स्थान पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ ।

विस्तृत...

महत्वपूर्ण सम्पर्क
रेडक्रस ब्लड बैंक ०२५-५२०९६८
इलाका प्रहरी कार्यलय ०२५-५२४५५५
दमकल ०२५-५२०१९९
प्रहरी १००, ९८५२०९०७५५
एम्बुलेन्स (रेडक्रस) ०२५-५२०२५८