|
स्थापना - २०३२ साल
स्थान - धरान -१८ रत्नचोक
ईतिहास
धरानमा स्थापना भएको पहिलो गुम्बा । २०३० सालमा सानो गुम्बाको
निर्माण गरि बिभिन्न कृयाकलाप हुदै आएक । २०५५ साल देखि चन्दादाताहरुबाट
चन्दा संकलन गरि २०५८ मा पुन निर्माण कार्य सम्पन्न भएको ।
गुम्बामा गरिने कृयाकलापहरु
• मासिक उभौली दशमी पूजा
• बार्षिक पूजा हुक्पा छेजी
• दशैमा काटिने पशुको मुक्तीका लागि मार पूजा ञ्यूङने ब्रत पूजा
• बुद्ध जयन्ती
• अन्य धार्मिक तथा सामाजिक कृयाकलाप
|