धरान नगरपालिकाको फोहरमैला व्यवस्थापन

 
 
धरान नगरपालिकाले नगर क्षेत्रको सरसफाई तथा फोहरमैला व्यवस्थापन कार्यलाई २ भागमा वर्गिकरण गरी कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

१. फोहरको मात्रा उत्पादन कम गर्ने वा फोहरको सदुपयोग गर्ने
नगरको बाताबरणा संरक्षण सम्बर्द्धन र सुधारका लागि सर्वपक्षिय दायित्व हुने र प्रदुषित बातावरणको प्रमुख कारणहरु मध्ये एक फोहरमैला भएको र यसको उचित व्यवस्थापनमा नगरबासीको सकृय सहयोगको आवश्यकता हुने हुदां नगरपालिकाले फोहरमैलालाइ श्रोतवाटै घटाउन समुदायमा आधारित सरसफाई कार्यक्रमको अवधारणालाई प्रमुखताका साथ अगाडी बढाएको छ ।
  • टोल स्तरिय सरसफाई समुह गठन हाल सम्म नगरको विभिन्न वडामा गरि जम्मा २२ वटा समुहहरु गठन भएको
  • घरेलु फोहरमैला व्यवस्थापन तथा कम्पोष्टीङ तालिम हाल सम्म ६६० जनलाई तालिम प्रदान
  • नगर स्तरिय वातावरण सुधार समिति गठन तालिम प्राप्त २२ वटै समूहको प्रतिनिधित्व हुने गरि
  • प्लाष्टीकको झोला बहिस्कार तथा कपडाको बैकल्पीक झोला बितरण
    विद्यालय स्तरिय बातावरण प्रबर्द्धन कार्यक्रम
  • जनचेतनामूलक कार्यक्म आदि
२. फोहरमैलाबाट हुने जोखिम न्यूनीकरण गर्ने
 
     
  संकलन प्रकृया  
 

  • सडकबाट, घरदैलो, कन्टेनर
  • फोहर निस्कासन सेउती खोला केहि फोहर जस्तै गिटी माटो आदि
  • खाल्डा खुल्डी पुर्ने कार्यमा समेत प्रयोग गरिने
  • संकलन समय- विहान ४ घण्टा र दिउंसो ४ घण्टा
  • संकलन क्षेत्र- मुख्य वजार क्षेत्रमा दैनिक
 
     
  दैनिक फोहरमैला संकलन  
 

  • वेवारिसे लास सतगत
  • सक्सन पम्प संचालन सार्वजनिक शोचालय साथै अन्य शोचालय सफाई
  • भूस्याहा कुकुर नियन्त्रण
  • छाडा पशु नियन्त्रण नगर प्रहरी संग समन्वय गरि
  • बजार व्यवस्थापन तथा फुटपाथ नियन्त्रण नगर प्रहरी संग समन्वय गरि
  • खुला चर्पी नियन्त्रण लगायत अन्य सरसफाई सम्वन्धी न.पा. लाइ प्राप्त उजुरीहरु अनुसार कार्यान्वय आदि‌
 
     
  न‌.पा. ले गरि रहेका प्रयासहरु र आगामी सोच  

(१) फोहरलाई हेर्ने दृष्टीकोणमा फरकपन छुटयाएर
  • फोहरमैला व्यवस्थापनमा जनसहभागिता
  • नीजि क्षेत्रको सहभागीता
    द्बऐङ्गऊऋऐङ्ग घटाउने द्बऐऊङ्कऐ पूनप्रयोग द्बऐऋठ्ठऋीऐ पून निर्माण लाई जोड
  • व्यवस्थित फोहर संकलन प्रणालीको बिकास मिनि डम्पिङ फोहर संकलन गर्ने रिक्सा तथा घरदैलो फोहर संकलन प्रणाली
  • व्यवस्थित डम्पिङ साईट निर्माणाको लागि पहल लाङघाली सामुदायिक बनक्षेत्र र बांझगरा सामुदायिक बन क्षेत्रमा व्यवस्थित डम्पिङ साइई निर्माणको लागि आवश्यक प्रकृया अघि बढेको
२. फोहरवाट हुने जोखिम न्यूनिकरण गर्ने
नगरमा दैनिक उत्पादन हुने फोहरहरु मध्ये नगरबासीको घर पसलबाट साथै सडक डेन आदिबाट नियमित रुपमा निस्कने फोहरवाट नगरबासीलाई हुन सक्ने सम्भावित जोखिमवाट जोगाउन त्यस्ता फोहरहरुलाई दैनिक रुपमा न.पा.ले संकलन गर्ने र तह लगाउने कामको व्यवस्थापनको प्रकृया निम्नानुसार रहेको छ ।

ध.न.पा. को हालको अनुमानित जनसंख्या १२५००० तसर्थ दैनिक उत्पादन - ३१.२५ टन १२५००० गुणा २५० ग्राम  न.पा. ले दैनिक संकलन गर्ने ८ टन वांकी २३.२५ टन

 
     
     
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३