|
सामान्य प्रशासन उपशाखावाट प्राप्त हुने
सेवाहरु |
| क्र सं. |
सिफारिसको किसिमहरु |
आवश्यक प्रर्ने प्रमाणहरुको विवरण |
लाग्ने अवधि |
लाग्नेदस्तुर |
| १ |
जग्गा नामसारी |
निवेदकको नागरिकताको प्रतिलिपी मृत्युदर्ता
प्रमाणको प्रतिलिपी जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी
हालसालको मालपोत रसिदको प्रतिलिपी नाता प्रमाण पत्रको
प्रतिलिपी वसाईसराई प्रमाणाको प्रतिलिपी वडाको सक्कल
सर्जमिन मुचुल्का |
प्रमाणा पुगीदर्ताभएको २ घण्टा |
रु.३०० |
| २ |
नाता प्रमाणीत |
निवेदकको नागरिकताको प्रतिलिपी नातेदारहरुको नागरिकताको
प्रतिलिपी जन्मदर्ता प्रमाणपत्रको प्रतिलीपी विवाह
दर्ताको प्रतिलीपी वसाइसराइको प्रमाण मृत्युदर्ताको
प्रमाण वडाको वाहेक हरेकको २।२ प्रति फोटोहरु वडाको
सक्कल सर्जमिन मुचुल्का |
प्रमाण पुगी दर्ताभएको १ दिन |
रु.२५प्रतिव्यत्ती |
| ३ |
नागरिकताको प्रमाणापत्र |
बाबुको नागरिकताको प्रतिलिपी सनाखत गर्नेको नागरिकताको
प्रतिलिपी जन्मदर्ताको प्रतिलिपी स्कूल सटिफीकेटको
प्रतिलिपी विवाह दर्ताको प्रमाणापत्रको प्रतिलिपी
वसाइसराइको प्रमाण |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५०(अंगिकृत
रु.२००) |
| ४ |
पेन्सन नामसारी |
निवेदकको नागरिकताको प्रतिलिपी विवाह दर्ताको
प्रतिलिपी आर्मी कागजातको प्रतिलीपी मृत्युदर्ताको
प्रतिलीपी वसाइसराइ प्रमाणापत्रको प्रतिलीपी वडाको
सक्कल सर्जमिन मुचुल्का |
प्रमाणपुगी दर्ता भएको २ घण्टा |
रु.१०० |
| ५ |
संस्था दर्तासम्वन्धमा |
अध्यक्षको नागरिकताको प्रतिलिपी संस्थाको प्रस्तावित
विधान(तर्दथ कार्य समितिको दस्तखत भएको) |
प्रमाणा पुगीदर्ता भएको २घण्टा |
रु.१०० |
| ६ |
जग्गाधनि पुर्जामा नामथप शंसोधन |
निवेदकको नागरिकताको प्रतिलिपी मृत्यु दर्ताको
प्रतिलिपी जग्गाधनि पुर्जाको प्रतिलिपी हालसालको मालपोत
रसिदको प्रतिलिपी वसाइसराइ दर्ताको प्रतिलिपी वडाको
सक्कल सर्जमिन मुचुल्का |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| ७ |
नागरिकता टोलीनाम दर्ताछुट |
बाबुको नागरिकताको प्रतिलिपी सनाखत गर्नेको नागरिकताको
प्रतिलिपी जन्मदर्ताको प्रतिलिपी स्कूल सटिफकेटको
प्रतिलिपी विवाह दर्ताको प्रतिलिपी वसाइसराइको प्रतिलिपी
वडाको सक्कल सर्जमिन मुचुल्का |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| ८ |
विवाह प्रमाणपत्र |
निवेदकको नागरिकताको प्रतिलिपी पति र पत्नीको
नागरिकताको प्रतिलिपी वसाइसराइको प्रतिलिपी मृत्युदर्ताको
प्रतिलिपी पति र पत्नीको हालैको २।२प्रति फोटो वडाको
सक्कल सर्जमिन मुचुल्का |
प्रमाण पुगि दर्ता भएको २ घण्टा |
रु.५० |
| १० |
दुईनाम र जन्ममिति प्रमाणीत |
निवेदकको नागरिकताको प्रतिलिपी वसाइसराइको
प्रतिलिपी फरक परेको प्रमाणाहरुको प्रतिलिपी अन्य
आवश्यक प्रमाणको प्रतिलिपी वडाको सक्कल सर्जमिन मुचुल्का
|
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| ११ |
वसोवास गरेको |
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वसाइसराइ
दर्ता प्रमाणपत्रको प्रतिलिपी जग्गाधनी प्रमाण (लाल)पुर्जाको
प्रतिलिपी घरनक्सापासको स्विकृतीपत्रको प्रतिलिपी
वडा समितिको सिफारिस |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| १२ |
जन्म प्रमाणपत्र(२०३५।१०।०१भन्दा अधिको) |
निवेदकको नागरिकताको प्रतिलिपी स्कूल सटिफकेटको
प्रतिलिपी चिना(जन्म कुन्डली )को प्रतिलिपी वसाइसराइ
प्रमाणाको प्रतिलिपी वडाको सकल सर्जमिन मुचुल्का
|
प्रमाणपुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| १३ |
मृत्यु प्रमाणपत्र (२०३५।१०।०१भन्दा अधिको
|
निवेदकको नागरिकताको प्रतिलिपी मृत्कको नागरिकताको
प्रतिलिपी वसाइसराइको प्रतिलिपी वडाको सर्जमिन मुचुल्का
सकल |
प्रमाण पुगी दर्ता भएको २घण्टा
|
रु.५० |
| १४ |
प्रतिलिपी प्राप्त गर्ने सिफारिस |
निवेदकको नागरिकताको प्रतिलिपी हराएको प्रमाणपत्रको
प्रतिलिपी वडाको वाहेक २प्रति फोटो लालपुर्जाको लागी
वडा समितिको सिफारिस |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| १५ |
नागरिकताको प्रमाणपत्रको लागि सनाखत |
बाबुको नागरिकताको प्रतिलिपी सनाखत गर्नेको नागरिकताको
प्रतिलिपी जन्मदर्ताको प्रतिलिपी स्कूल सटिफिकेटको
प्रतिलिपी विवाह दर्ताको प्रतिलीपि वसाइसराइको प्रतिलिपी
वडाको सर्जमिन मुचुल्का सकल सनाखत गर्ने र नागरिकता
लिनेको २।२ प्रति फोटो |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |
| १६ |
मोहि लगत कट्टा वा मोही नामसारी |
निवेदकको नागरिकताको प्रतिलिपी मृत्युदर्ताको
प्रतिलिपी जग्गाधनीको नागरिकताको प्रतिलिपी जग्गाधनी
पुर्जाको प्रतिलिपी हालसालको मालपोत तिरेको रसिदको
मोहीहक प्रमाणपत्रको प्रतिलिपी वसाइसराइको प्रतिलिपी
वडाको सक्कल सर्जमिन मुचुल्का |
प्रमाणपुगी दर्ता भएको २ घण्टा |
रु.४०० |
| १७ |
जग्गा रोक्का तथा फुकुवा |
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी जग्गाको
लालपुर्जाको प्रतिलिपी वडा समितिको सिफारिस |
प्रमाणपुगी दर्ता भएको २ दिन |
रु.५० |
| १८ |
स्कूलको स्तर वृद्धि वा अनुमति दिने |
निवेदकको नागरिकताको प्रमाणापत्रको प्रतिलिपी
नजिकको ३ वटा स्कुलको स्विकृती पत्र वडा समितिको न.पा.को
वोर्डको निर्णय दफा उतार |
सम्पूर्ण प्रमाणपुगी दर्ता भएको २ घण्टा भित्रमा |
प्रा वि ६००
निमावि ८००
मावि १०००
उमावि १५०० |
| १९ |
नयां सवारी दर्ता वा रुट अनुमती |
निवेदकको ना.प्र.पत्रको प्रतिलिपी सम्वन्धीत संस्थाको
सिफारिस न.पा.यातायात समितिको सिफारिस न.पा.को वोर्डको
निर्णय दफा उतार |
प्रमाण पुगी दर्ता भएको १ दिन |
रु.५० |
| २० |
अन्य विविध |
निवेदकको ना.प्र.पत्रको प्रतिलिपी अन्य आवश्कीय
प्र.प.को प्रतिलिपी वडाको सर्जमिन मुचुल्का सकल |
प्रमाण पुगी दर्ता भएको २ घण्टा |
रु.५० |