क्षेत्रीय पुस्तकालय

धरान नगरपालिका द्धारा संचालित पुस्तकालय

 

स्थापना साल - २००४ साल
क्षेत्रीय पुस्तकालयको मान्यता प्राप्त
 

 
     
 

खुल्ने समय

 
  विहान ७ वजे देखि १० वजे सम्म  
     
 

पुस्तकालय सम्वन्धि विवरण

 
 
नेपाली सम्वन्धि जम्मा २३०० वटा
हिन्दीका जम्मा - ६५४ वटा
अंग्रेजीका जम्मा - १५०० वटा
बालपुस्तकहरु जम्मा - १६८० वटा
जम्मा - ६१३४ वटा
 
     
 

अन्य सुविधाहरु -

 
 
  • फोटोकपी
  • टि‌. भी
  • भि.सि.आर
  • दैनिक १०० देखि १५० पाठकहरु आउने गरेका छन ।
 
     
 

अन्य सुविधा

 
 
  • नेपाली राष्टिय स्तरका साथै स्थानीय स्तरका दैनिक साप्ताहिक पाक्षिक मासिक सवै पत्रपत्रिका अध्यन गर्न पाउन सकिन्छ ।
  • हिन्दी र अंग्रेजी भाषाका पत्रपत्रिका पनि अध्ययन गर्न पाइन्छ ।
  • पुस्तकालयको सदस्य बन्ने र आफूलाई आवस्यक पाठय सामाग्री घरमा लगेर पनि पढन सकिन्छ ।
  • आफूलाई आवस्यक सामाग्री न्यूनतम शुल्कमा फोटोकपी गर्ने सक्ने व्यवस्था छ ।
  • बालबालिका सम्वन्धि पुस्तकहरु पनी रहेकाले आफना नानीहरलाई पनि संगै लगेर अध्यन गर्न गराउन सकिन्छ ।
 
     
 

सम्पर्क

 
  क्षेत्रीय पुस्तकालय
धरान २ सिहंदेवी पथ सुनसरी, नेपाल
फोन: ०२५-५२६११५ (पुस्तकालय)
       ०२५-५२०६३६ (नगरपालिका)
फ्याक्स: ०२५-५२१९९१
ईमेल: info@dharan.gov.np
 
     
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३