FAQs Complain Problems

सांस्कृतिक पर्यटन

धरान मिस्रीत जनजातिको वासस्थान भएकोले यहाँको संस्कृतिमा पनि विविधता पाइन्छ । यहाँ विविध सांस्कृतिक पर्वहरू मनाउने गरिएको छ । मुख्य मुख्य पर्वहरू यस प्रकार छन् ।

क्र.सं. पर्वको नाम जात विशेष मनाइने तिथि मिति
गाईजात्रा नेवार समुदाय भाद्र
लाखेनाच नेवार समुदाय श्रावण पूर्णिमा कृष्णाष्टमि
साकेला नाच राईजाति वैशाख पूर्णिमा र मंसीर पूर्णिमा
धाननाच लिम्बु जाती बिबाह उत्सव मेला पर्व चाडपर्व
ल्होसर पर्व शेर्पा जाती/ गुरुङ पौष
वालन / संगिनी बाहुन / क्षेत्री मेला पर्व पूजा पुराण आदिमा
तामाङसेलो तामाङ उत्सव चाडपर्व
हुर्रानाच मगर मेला चाडपर्व हाटबजार
श्रीकृष्ण जन्माष्टमी हिन्दू भाद्र कृष्ण अष्टमी
१० दशै तिहार नेपाली आश्विन / कात्तिक
११ बुद्ध जयन्ती बौद्धिष्ट वैशाख शुक्ल पूर्णिमा
१२ रोदीघर गुरुङ मेला पर्व विशेष कार्यक्रम
१३ वराहक्षेत्र मेला हिन्दू / बौद्ध माघे संक्रान्ती / कात्तिके पूर्णिमा
१४ विष्णुपादुका मेला हिन्दू पौष औशी
१५ पिण्डेश्वरी मेला नेपाली / भारती/ श्रावण
१६ फागु पूर्णिमा / शिवरात्री नेपाली फागुन र चैत्र