FAQs Complain Problems

IT Officer(सूचना प्रविधि अधिकृत) को छोटो सूचि प्रकाशन भएको सूचना

सूचना प्रविधि अधिकृतको छोटो सूचि प्रकाशन

धरान २०७४।११।९ बुधबार। धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको लागि सूचना प्रविधि अधिकृत १ जना करारमा नियुक्ति गर्नका लागि व्लाष्ट टाईम्स राष्ट्रिय दैनिकको मिति २०७४।१०।८ को अङ्कमा प्रकाशित भएकोमा सो सूचना बमोजिम ९ जना आवेदकहरुले आवेदन दिएकोमा छनौट तथा सिफारिस समितिले मूल्याङ्कन गरी निम्नानुसारका उम्मेदबारहरुलाई दोश्रो चरणको परीक्षणका लागि छनौट गरी छोटो सूचि प्रकाशन गरिएको छ। उक्त उम्मेदवारहरुको लिखित परीक्षा २०७४।११।२१ गते विहान ८ बजे धरान उपमहानगरपालिकाको कार्यालयमा संचालन हुनेछ। प्रयोगात्मक परीक्षा २०७४।११।२५ गते विहान ८ बजे र अन्तर्वार्ता सोहि दिन १ बजेदेखि हुनेछ। यसै साथ लोकसेवा आयोगद्वारा निर्धारित कम्प्युटर अधिकृतको परीक्षाको पाठ्यक्रम यसैसाथ संलग्न राखिएको छ।

 

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.