क्षेत्रीय पुस्तकालय
धरान नगरपालिकाद्वारा सञ्चालित पुस्तकालय
स्थापना साल - २००४ साल
क्षेत्रीय पुस्तकालयको मान्यता प्राप्त
खुल्ने समय
बिहान ७ वजे देखि १० वजे सम्म
पुस्तकालय सम्बन्धी विवरण
नेपाली सम्बन्धी जम्मा २३०० वटा
हिन्दीका जम्मा - ६५४ वटा
अँग्रेजी जम्मा - १५०० वटा
बाल पुस्तकहरू जम्मा - १६८० वटा
जम्मा - ६१३४ वटा
अन्य सुविधाहरू -
- फोटोकपी
- टि. भी
- भि.सि.आर
- दैनिक १०० देखि १५० पाठकहरू आउने गरेका छन् ।
अन्य सुविधा
- नेपाली राष्ट्रिय स्तरका साथै स्थानीय स्तरका दैनिक साप्ताहिक पाक्षिक मासिक सबै पत्रपत्रिका अध्ययन गर्न पाउन सकिन्छ ।
- हिन्दी र अँग्रेजी भाषाका पत्रपत्रिका पनि अध्ययन गर्न पाइन्छ ।
- पुस्तकालयको सदस्य बन्ने र आफूलाई आवश्यक पाठ्य सामाग्री घरमा लगेर पनि पढ्न सकिन्छ ।
- आफूलाई आवश्यक सामाग्री न्यूनतम शुल्कमा फोटोकपी गर्ने सक्ने व्यवस्था छ ।
- बालबालिका सम्बन्धी पुस्तकहरू पनि रहेकाले आफ्ना नानीहरूलाई पनि
सँगै लगेर अध्ययन गर्न गराउन सकिन्छ ।
सम्पर्क
क्षेत्रीय पुस्तकालय
धरान २ सिहंदेवी पथ सुनसरी, नेपाल
फोन: ०२५-५२६११५ (पुस्तकालय)
०२५-५२०६३६ (नगरपालिका)
फ्याक्स: ०२५-५२१९९१
ईमेल: info@dharan.gov.np