परिचय

नगरपालिकाहरूलाई प्राप्त हुने थप अनुदान, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (Local Governance and Community Development Programme – LGCDP) नेपाल सरकार र विभिन्न 12 वटा दातृ निकायहरूको संयुक्त लगानीमा सचालन भएको कार्यक्रम हो । दातृ निकायहरूबाट प्राप्त हुने सहयोग रकमलाई एकमुस्ट गरी स्थानीय निकायहरू मार्फत योजना सचालन गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । ......More >>

 




आ.ब. 2067/68 को स्वीकृत कार्यक्रम

Download

आ.ब. 2066/67 को प्रगति विवरण

आ.व. 2066/67 मा प्राप्त रकम 1 करोड 40 लाख
सम्पन्न आयोजना सख्या
12
(पूर्वाधार निर्माणमा 6 वटा, विभिन्न जातजाति र समुदायलाई लक्षित 3 वटा र बालबालिका तथा महिला लक्षित 3 वटा आयोजनाहरु) .......More >>