(१)
फोहरलाई हेर्ने दृष्टीकोणमा फरकपन छुटयाएर
- फोहरमैला व्यवस्थापनमा जनसहभागिता
- नीजि क्षेत्रको सहभागीता
द्बऐङ्गऊऋऐङ्ग घटाउने द्बऐऊङ्कऐ पूनप्रयोग द्बऐऋठ्ठऋीऐ पून
निर्माण लाई जोड
- व्यवस्थित फोहर संकलन प्रणालीको बिकास मिनि डम्पिङ फोहर
संकलन गर्ने रिक्सा तथा घरदैलो फोहर संकलन प्रणाली
- व्यवस्थित डम्पिङ साईट निर्माणाको लागि पहल लाङघाली सामुदायिक
बनक्षेत्र र बांझगरा सामुदायिक बन क्षेत्रमा व्यवस्थित डम्पिङ
साइई निर्माणको लागि आवश्यक प्रकृया अघि बढेको
२. फोहरवाट हुने जोखिम न्यूनिकरण गर्ने
- नगरमा दैनिक उत्पादन हुने फोहरहरु मध्ये नगरबासीको घर पसलबाट
साथै सडक डेन आदिबाट नियमित रुपमा निस्कने फोहरवाट नगरबासीलाई
हुन सक्ने सम्भावित जोखिमवाट जोगाउन त्यस्ता फोहरहरुलाई दैनिक
रुपमा न.पा.ले संकलन गर्ने र तह लगाउने कामको व्यवस्थापनको प्रकृया
निम्नानुसार रहेको छ ।
• ध.न.पा. को हालको अनुमानित जनसंख्या १२५०००
• तसर्थ दैनिक उत्पादन - ३१.२५ टन १२५००० गुणा २५० ग्राम
• न.पा. ले दैनिक संकलन गर्ने ८ टन वांकी २३.२५ टन
|