FAQs Complain Problems

नेपाल नगरपालिका संघको प्रादेशिक इकाई को बैठक सम्पन्न

नेपाल नगरपालिका संघको प्रादेशिक इकाई को बैठक मिति २०७४/१२/१६ शुक्रबारका दिन धरान नगरपालिकाको सभा हलमा सम्पन्न भयो। सो बैठक को अध्यक्षता नेपाल नगरपालिका संघ १ नं. प्रदेशका अध्यक्ष तथा इलाम नगरपालिका मेयर महेश बस्नेत ज्युले गर्नु भएको थियो। सो बैठकमा प्रदेश नं. १ का विभिन्न नगरपालिकाका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो।