बिदाई तथा स्वागत कार्यक्रम

  1. धरान उपमहानगरपलिकाका निबर्तमान प्रमुख प्रसाशकिय अधिक्रित श्री सुदेव कुमार पोख्रेल को बिदाई मिती २०७५ जेष्ठ १७ मा गरिएको छ। धरान उपमहानगरपलिकाको एसोसिएसन हलमा भएको सोही कार्यक्रममा  धरानका नयाँ प्रमुख प्रसाशकिय अधिक्रित श्री सुमन घिमिरे ज्यु लाई पनि स्वागत गरियो। उक्त कार्यक्रममा धरान उपमहानगरपलिकाको उपप्रमुख मन्जु भण्डारी सुबेदी ज्यु , विभिन्न महाशाखा तथा शाखा प्रमुख लगायत अन्य कर्मचारी हरु उपस्थित हुनुन्थ्यो।