चौथो नगर सभा सम्पन्न

धरान उपमहानगरपालिकाको चौथो नगर सभा कार्यवाहक नगर प्रमुख श्री मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ। नगर सभा मिति २०७५।१०।२८ गते सोमबार धरान रिक्रिएसन प्रा. लि. धरान-१५ मा भएको थियो। दिउसो १२ बजे सुरु भएको सभा अपरान्ह ५ बजे सकिएको धियो।