सहकारी प्रशिक्षालयको कार्यालय शूभारम्भको जानकारी

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, बिराटनगर अन्तर्गत सहकारी प्रशिक्षालय, सुनसरी, ईनरुवा नामक कार्यालय साविकको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरी, ईनरुवाको भवनमा मिति २०७५।०७।२८ गतेबाट सुभारम्भ भएको सबैलाई जानकारी गराइन्छ।

IMG_20181204_0001
शिर्षक प्रकाशन मिति फाइल
सहकारी प्रशिक्षालयको कार्यालय शूभारम्भको जानकारी December 4, 2018