मेयरकप स्कुल ओलम्पिकको अन्तिम नतिजा

दोस्रो मेयरकप स्कुल ओलम्पिक २०७५ मंसिर १७ गते समापन भएको छ। सबै खेलहरु सम्पन्न हुँदा डिपोट स्कुल १२ स्वर्ण सहित प्रथम भएको छ। त्यस्तै सैनिक स्कुल ११ स्वर्ण जितेर दोस्रो भयो भने सुनाखरी एकेडेमि १० स्वर्ण सहित तेस्रो स्थानमा अायो।

Final Medal Table
शिर्षक प्रकाशन मिति फाइल
मेयरकप स्कुल ओलम्पिकको अन्तिम नतिजा December 3, 2018