मेयरकप स्कुल ओलम्पिक २०७५ पदक तालिका

मेयरकप स्कुल ओलम्पिक २०७५ को मिति २०७५।०८।११ गतेका खेलहरु सम्पन्न हुँदाको पदक तालिकामा प्रथम डिपोट स्कुल, दोस्रो सैनिक आ. विद्यालय र तेस्रो स्थानमा नवज्योति स्कुल रहेका छन्। हालसम्म तेक्वाण्डो, एथ्लेटिक्स, भलिबल, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटबल, सेपाक्ताक्रो गरी ७ वटा खेलहरु सम्पन्न भए भने बाँकि ५ वटा खेलको अन्तिम नतिजा आउन बाँकि छ।

MEDAL TABLE(2075-8-11)
शिर्षक प्रकाशन मिति फाइल
मेयरकप स्कुल ओलम्पिक २०७५ मेडल तालिका November 27, 2018