मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत बुद्धिचाल सम्पन्न

मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत बुद्धिचाल प्रतियोगिता धरान उपमहानगरपालिकाको एसोसिएसन हलमा सम्पन्न भएको छ।  उक्त प्रतियोगितामा धरान लिगामेन्ट स्कुलका आर्य राई प्रथम भए। त्यस्तै पर्वत सेकेण्डरी स्कुलका आशिष लिम्बु दोस्रो र सैनिक आवासिय स्कुलका राजिब ओझा तेस्रो भएका थिए।

Chess Results 2075 final
शिर्षक प्रकाशन मिति फाइल
चेस प्रतियोगिताको नतिजा November 26, 2018