प्रमुख प्रशासकिय अधिकृतको विदाई कार्यक्रम

मिति २०७५ साल कार्तिक १२ गते सोमबार प्रमुख प्रशासकिय अधिकृत श्री सुमन घिमिरे ज्यूको विदाई कार्यक्रम भयो। सोहि कार्यक्रममा सरुवा भइ जाने कृषि अधिकृत श्री नन्द किशोर अधिकारी ज्यूको पनि विदाई गरियो। उक्त विदाइ कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो।